साग विजेतालाई एनआरएनएको वधाई तथा शुभकामना

लण्डन । हालै सम्पन्न भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा विजेता खेलाडीहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वधाई तथा शुभकामना व्यक्त गरेको छ । संघका अध्यक्ष कुमार पन्तद्धारा शुक्रवार जारी विज्ञप्तिमा सागमा नेपालले प्राप्त गरेको कीर्तिमानी सफलताप्रति खुशी व्यक्त गर्दै गैर आवासीय नेपाली खेलाडीहरुको लागि नेपालमा प्रशासनिक र कानूनी झन्झटलाई यथावत रहेकोप्रति यो … Continue reading साग विजेतालाई एनआरएनएको वधाई तथा शुभकामना